arrow

भद्रगोलका धतुरेले ल्याए छमछमी

भिडियोमा धतुरेसहित सुशिल, ज्ञानी, कञ्चन, स्मृति, शैलेन्द्र, सोनीको अभिनय छ ।

logo
हाम्रा कुरा
प्रकाशित २०७२ फागुन २ आइतबार
Dhature.jpg.jpeg
काठमाडौं । भ्यालेन्टाइनको मौका छोपी विभिन्न गायकगायिकाहरुले भ्यालेन्टाइन गीतको भिडियो बजारमा ल्याईरहेका बेला चर्चित हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’मा धतुरेको भूमिकामा देखिएका कमेडियन सीपि पुडासैनी ‘धतुरे’ले ‘तिमी छम छमछमी’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

स्वर्णीम क्रिएसनको प्रस्तुतिमा तयार भएको भिडियोमा धतुरेको स्वर, बाबुराम सुवेदीको शब्द र शशीविक्रम थापाको संगीत छ । भिडियोमा धतुरेसहित सुशिल, ज्ञानी, कञ्चन, स्मृति, शैलेन्द्र, सोनीको अभिनय छ ।  धतुरेले नै निर्देशन गरेको भिडियोमा दीपेन्द्र भट्टको छायांकन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ