arrow

टेलिकमले आजदेखि पैसा वाँड्ने !

logo
प्रकाशित २०७२ फागुन १७ सोमबार
nepali-paisa.jpg.jpeg
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी टेलिकमबाट पहिलो चरणमा ७९६ कर्मचारीले स्वेच्छिक अवकाश रोजेका छन् । प्रायः सबै तहका कर्मचारीले स्वेच्छिक अवकाश रोजेपछि कम्पनीलाई ६ अर्ब रुपैयाँ हाराहारीमा आर्थिक भार पर्ने भएको छ । 
 
आइतबारदेखि टेलिकमले अवकाश रोजेका कर्मचारीलाई भुक्तानी दिन सुरु गरिसकेको छ । प्रतिस्पर्धी बजारमा आवश्यक कर्मचारी कटौती गर्दै प्रविधीमैत्री प्रणालीलाई बढवा दिन कम्पनीले स्वच्छिक अवकाशको अवधारणा ल्याएको हो ।
 
काराेबार दैनिकमा समाचार छ - कम्पनीले चालू आर्थिक वर्षभित्र १ हजार ५०० सय कर्मचारीलाई स्वेच्छिक अवकाश दिने योजना बनाएको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ