arrow

चन्द्र ढकालले १० अर्ब हाइड्रोमा लगानी गर्दै

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
Chandra-Dhakal.jpeg

काठमाडौं ।  आइएमइ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले म्याग्दीमा आयोजनास्थल रहने गरी हाइड्रो सपोर्ट प्रालि दर्ता गराएका छन्।

सो आयोजनाको क्षमता ५३ दशमलव ५३ मेगावाटको छ । आयोजनाको लागत रु १० अर्ब ९५ करोड १३ लाख १० हजार रहेको छ । सो आयोजनाले ५१ जनालाई रोजगारी दिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ