arrow

टि-२० विश्वकप क्रिकेट : बंगलादेश-भारतको रोमाञ्चक अन्तिम ओभर

logo
हाम्रा कुरा
प्रकाशित २०७२ चैत ११ बिहिबार
Ind_Ban_t201.jpg.jpeg

काठमाडौं। अनिश्चितताको खेल क्रिकेट फेरि त्यस्तै भयो। भारत बिरुद्ध जित्न ३ बलमा २ रन चाहिएको स्थितिमा बंगलादेश १ रनले पराजित भएको हो। टि-२० विश्वकपको भारत र बंगलादेश बिचको खेलको अन्तिम ओभरमा बंगलादेशलाई जीतकालगि ११ रन चाहिएको थियो। पहिलो ३ बलमा ९ रन बनाएको बंगलादेशले अन्तिम तीन बलमा कुनै रन नबनाई ३ विकेट गुमाएको थियो। हार्दिक पाण्ड्याले अन्तिम ओभरको अन्तिम २ विकेट लिएका थिए भने एक विकेट रनआउटका रुपमा आएको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ