arrow

मैत्रीपूर्ण फुटबल : मलेसिया यु–२२ र नेपाल भिडन्त, सनसनीपूर्ण खेल १–१ को बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०७२ चैत १४ आइतबार
Nepal-&-malesiya.jpg.jpeg
काठमाडौं । नेपाली फुटबल टोलीले मलेसियाको यु–२२ टोलीविरुद्धकाे खेल १–१ को बराबरी भएकाे  छ । खेलको ३७औं मिनेटमा नेपालका लागि भरत खवासले गोल गरेका हुन् । ८७औं मिनेटमा मेलेसियाले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्यायो ।  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ