arrow

माथिल्लो गाउँतिर जान्छु भनेर हिँडेका बृद्ध मृत भेटिए

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ असोज २ बिहिबार
senoir-citizen.jpg

पाँचथर । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडा केराबारीका एक बृद्धको भिरबाट लडेर ज्यान गएको छ । मृत्यु हुनेमा स्थानिय ७७ वर्षिय भिम बहादुर नेम्बाङ रहेका छन् ।

 मंगलबार विहान ११ बजे घरबाट माथिल्लो गाउँतिर जान्छु भनेर हिँडेका ७७ बर्षिय भिम बहादुर नेम्वाङ मृत भेटिएका हुन् ।

मंगलबार अबेरसम्म पनि घर नफर्केपछि आफन्त र प्रहरीले खोजिगर्नेक्रममा केराबारीको छाँगे भिरमा लडेर मत्यु भएको अवस्थामा बुधबार ३ बजे प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ