arrow

लमजुङ र गोरखाको सिमानामा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प

logo
प्रकाशित २०७६ असोज ९ बिहिबार
earthquake2.jpg

 लमजुङ । लमजुङ र गोरखाको सिमानामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहिबार साँझ ६ बजेर ४९ मिनेट जाँदा लमजुङ र गोरखाको सिमाना खरिबोटबाट पाँच किलोमिटर उत्तरतर्फ केन्द्र विन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार २०७२ सालमा गएको भूकम्पको पराकम्प मात्र हो । भूकम्पको धक्काबाट जिल्लामा कुनै अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ