दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहाक बस सुनकोशीमा खस्यो
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
579
Shares
काठमाडौं। दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहाक बस सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घट्ना भएको छ। दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस दुर्घट्नामा परेको हो।
दुर्घट्नामा के कति क्षती भयो भन्ने बारे विवरण आउन बाँकी रहेको छ। बसमा सवार यात्रु संख्या बारे पनि यकिन नभएको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोक प्रहरीका अनुसार शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नंबरको बस दुर्घट्नामा परेको प्रहरीले जनाएको छ।