arrow
ADVERTISEMENT

समुद्री जीव संकटमा, अक्सिजनको कमी

logo
हाम्रा कुरा
प्रकाशित २०७६ मंसिर २२ आइतबार
shark.jpeg
तस्बिर : फाइल

काठमाडौं । महासागरहरुमा अक्सिजनको कमी भएपछि समुद्री जीवहरु संकटमा परेका छन् । जलवायु परिवर्तनका कारण यो संकट चुलिएको दावी प्रकृतिका लागि काम गर्ने समूह आईयुसीयनले गरेको छ । उसले हालै एक तथ्यांक सार्वजनिक गर्दै समुद्री जीवहरु संकटमा परेको जनाएको हो ।

जलवायु परिवर्तनकै कारण समुद्रमा अक्सिजनको कमी हुँदा माछालगायतका जीवहरु मर्ने खतरामा पुगेका हुन् । मा पोषण तत्वको कमी भएसँगै समुद्री जीवहरु संकटमा परेको तथ्यांकमा औंल्याइएको छ ।

कारखाना र खेतीयोग्य जमिनबाट निस्केको नाइट्रोजन र फोस्फोरस जस्ता रसायनका कारण समुद्रमा रहेका जीवहरु संकटमा परेको उसको निष्कर्ष छ । हाल ७ सय वटा महासागरमा अक्सिजनको कमी भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ