प्रहरीले एकैपटक ४४३ निरीक्षकहरुको सरुवा गर्यो, को कहाँ ? [सूचीसहित]
प्रकाशित २०७६ पुष ७ सोमबार
591
Shares
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयानुसार ४४३ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।
सरुवा भएका प्रहरी अधिकृतहरुलाई पुस महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी व्यवस्था मिलाइएको कार्यालयले सोमबार एक सूचना जारी गरी जनाएको छ ।
कार्यालयले राष्ट्रिय किताबखाना (प्रहरी) लाई अभिलेखमा आवश्यक व्यहोरा मिलाउन अनुरोध गरेको छ । कसको सरुवा कहाँ भयो, यो सूची हेर्नुहोस्–