arrow

रोकिएन प्रचण्ड माला 

logo
प्रकाशित २०७६ माघ २६ आइतबार
prachanda-mala.jpg

बेत्रावती । प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिता उद्घाटनका लागि शनिबार नुवाकोटको पञ्चकन्या–२ स्थित काविलासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । 

कसले कति बढी किलोको माला लगाइदियो र लगायो तथा कति लामो माला लगायो भन्ने चर्चा पहिले पनि भएकै थियो । अझै हुन्छ । 

प्रचण्डलाई माला लगाइदिनेको अझै भीड लाग्छ । उनी यसरी माला लगाउन रुचाउँछन् । त्यसैले त लगाइदिन्छन् घाँटीमा माला । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ