arrow

प्रम ओलीलाई ठोस आहार दिन थालियो

logo
रासस,
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
CKK_KTM_PMOliHospital(2)b.jpg

काठमाडौं। मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि  प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उनको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाका अनु्सार प्रधानमन्त्रीका ‘भाइटल’ र प्रयोगशाला परीक्षणका सूचक सामान्य छन् । मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थितिमा पनि क्रमिक सुधार भइरहेको र उनलाई ठोस आहार दिन थालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ