arrow

परदेशमा श्रीमान् नेपालमा श्रीमती...

logo
हाम्रा कुरा
प्रकाशित २०७७ असार २९ सोमबार
geet-paradeshi-budha.jpg

काठमाडौँ  ।  दोहोरी गायिका सम्झना भण्डारी र गायक निरज पोखरेलको तीज गीत ‘परदेशी बुढा’ बजारमा आएको छ ।

महान चाड हरितालिका तीजको अवसरमा हरेक सालमा झैं यसपाली पनि नारीहरुको पीडालाई समेटेर गीत आम दर्शक तथा स्रोता माझमा प्रस्तुत गरेको गीतका सर्जक अर्जुन गुरुङले बताए ।

परदेशमा भएका श्रीमान र स्वदेशमा भएकी श्रीमतीबीचको पीडालाई समेटेर यो गीत तयार गरिएको छ । 

अर्जुन गुरुङको शब्द तथा लय सिर्जना गीतमा रहेको छ  । जसको एरेन्ज जुजु गुरुङले गरेका छन । प्रकाश खड्काको छायाँकन, राजेश कुमारको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ  । भिडियोमा रिना थापा मगर र आयुष्मान लामाको अभिनय तथा नृत्य रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ