arrow

शनिबार काठमाडौं उपत्यकाभित्र २१ स्थानमा विद्युत सटडाउन

logo
प्रकाशित २०७७ माघ ३ शनिबार
bijuli.jpeg

काठमाडौं । नेपाल लोडसेडिङ मुक्त भएपनि विद्युत जाने समस्या दोहोरिने गरेको छ । लोडसेडिङ नै नभनिएपनि विद्युत भार कटौती हुनेक्रम जारी छ ।

शनिबार(आज) काठमाडौं उपत्यकका २१ स्थानमा विद्युत भार कटौती हुने विद्युत प्राधिकरणले जनाएको छ । मर्मत संभारको कामहरु भइरहेकाले विद्युत कटौती हुन लागेको हो ।

प्राधिकरणले सटडाउन तालिका सार्वजनिक गर्दै विद्युत कटौती क्षेत्र र समयबारे जानकारी गराएको छ । प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट करिब २१ ठाउँमा अवरुद्ध हुने जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ