arrow

नयाँबसपार्कमा ‘क्युआर कोर्ड’ मार्फत बस टिकटको भुक्तानी

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
laxmi-bank-qr-scan-ticket.jpg

बन्दाबन्दीको समयको सदुपयोग गर्दै विद्युतीय माध्यामको प्रयोगलाई अगाडि बढाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले ‘क्युआर कोर्ड’ मार्फत यात्रुलाई छिटो छरितोरुपमा भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको हो । प्रालिका अध्यक्ष कुँवरले महामारीको समयमा विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्दा सबैलाई सहज हुने भएकाले यस प्रणालीलाई अगाडि सारेको बताउनुभयो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ