arrow

भारतमा एक महिनाभित्रै बढ्यो आठ पटक पेट्रोलियम पदार्थको भाउ

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
petrol.jpg.jpeg

काठमाडौं । भारतमा एक महिनाभित्रै ८ पटक पेट्रोलियम पदार्थको भाउ बढेको छ । यो महिना सकिन एक हप्ता रहँदा नै ८ पटक भाउ बढेको थियो । 

गत शनिबारसम्म ८ पटक बढेको भाउ फेरि पनि बढ्न सक्ने आँकलन गरिएको छ । भारतमा पेट्रोल–डिजेलको भाउ रोकिने ानामै लिइरहेको छैन । सरकारी तेल कम्पनीहरुले शनिबार २३ तारिखमा लगातार पेट्रोलको भाउ बढाए । 

भारतमा सबैभक्न्दा बढी राजस्थानमा पेट्रोलको मूल्य प्रतिलिटर १०० भारु अर्थात् नेपाली एक सय ६० रुपैयँ पुगेको छ । त्यस्तै राजस्थानको गंगानगरमा ९७.५० भारु, भोपालमा ९३.५६ भारु, मुम्बईमा ९२.२८ भारु, दिल्लीमा ८५.७० भारु पुगेको छ । 

६ जनवरीमा पहिलो पटक यो महिनामा भाउ बढेको थियो ।

नेपालमा भने यो गतिमा भाउ फरक पर्ने गरेको छैन ।  

, यो पनि पढौं–

‘हामीले भारतबाटै किन्छौं तर पेट्रोलमा भारतभन्दा २९–३० रुपैयाँ र डिजेल ३३–३४ रुपैयाँ सस्तोमा दिइरहेका छौं’

पेट्रोलियम पदार्थलाई राजनीतिक वस्तुको रुपमा प्रयोग नगर्न निगम प्रवक्ता उपाध्यायको आग्रह 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ