arrow

कोरोनाको खोप लगाउन शुरु, टेकुका स्वास्थ्यकर्मीले लगाए खोप

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
corona-vaccine-dr-sagar-raj.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीको खोप लगाउन शुरु भएको छ । बुधबार बिहान १० बजे यो कार्यक्रमको शुभारम्भ भएको हो ।

उक्त क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा अनुप बास्तोलाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

उनीहरुले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका हुन् । उक्त अस्पतालले पहिलो दिन चार सय जनालाई खोप लगाइदिने जनाइएको छ । 

नेपालमा कोरोना खोपको शुरुवात



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ