arrow

सलमानले मागे वेब सिरिजका लागि दुई अर्ब ४० करोड

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
salman-khan.jpg

काठमाडौं । पछिल्लो समय वेब सिरिजका लागि बलिउड अभिनेताहरुले काम गर्न थालेका छन् । त्यसका लागि अक्षय कुमार र ऋतिक रोशनले खेल्न थालिसकेका छन् भने दबंग स्टार सलमान खानले आफूलाई तयार गर्दैछन् । 

उनले वेब सिरिज ओटीटी प्लेटफर्मले दिएको छ । उक्त अफरपछि सलमानको टिमले १५० करोड भारु अर्थात् नेपाली २ अर्ब ४० करोड रुपैयाँ माग गरेको छ । 

हाल कुराकानी चलिरहेको बताइएको छ । उनको वेब सिरिज ३–४ सिजनमा बनाउने पनि बताइएको छ । उनको यो वर्षको अन्त्यसम्म डिजिटल डेब्यू हुन सक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ