arrow

शाहरुखको पठान बुर्ज खलिफामा

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
shahrukh-khan-pathan.jpg

काठमाडौं । बलिउडका बादशाह शाहरुख खानको नयाँ चलचित्र पठानको सुटिङ युएईको दुबईमा रहेको बुर्ज खलिफामा हुने भएको छ । बलिउडको कुनै पनि फिल्म बुर्ज खलिफाभित्र सुटिङ हुन लागेको पहिलो पटक हो । 

यसअघि अक्षय कुमारको लक्ष्मी र किच्चा सुदीपको ‘विक्रान्त राणा’ को सुटिङ बुर्ज खलिफा भवनको बाहिरबाट गरिएको थियो । 

तर पहिलो पटक निर्देशक सिद्धार्थ आनन्दले पहिलो पटक पठानका महत्वपूर्ण एक्सन दृष्य भवनको भित्रै छायांकन गर्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ