arrow

जाजरकोटमा ढिस्कोले पुरिएर महिलाको मृत्यु 

logo
लोकेन्द्र विश्वकर्मा,
प्रकाशित २०७७ माघ २७ मंगलबार
death-body-new.jpg.jpeg

खलंगा । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । 

सोमबार जिल्लाको शिवालय गाउँपालिका –९  कि ४६ बर्षकी बिर्मी बुढाको  सडक छेउमा जाली भर्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले  पुरिएर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 
 
मृतक बुढाको शव  पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पुर्‍याएको  प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ