arrow

घण्टी बजाएर भागीरथीको न्यायको माग 

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
bhagirathi-hatya.jpg

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ बर्षीया भागीरथी भट्टको न्यायका लागि शनिबार जिल्ला प्रशासन अगाडि घण्टी बजाउँदै गरेका स्थानीय बासिन्दा । 

गत माघ २२ गते हत्या गरिएको अवस्थामा भेट्टिएकी भट्टको हालसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ