- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पेट्रोलियम पदार्थको भाउ यसरी महंगो होला भनेर कसले सोच्दो हो । तर भएको छ त्यस्तै । १४ दिनमा ११ पटक पेट्रोलको भाउ महंगो भइसकेको छ ।
भारतको राजस्थानको श्रीगंगानगरमा बुधबार एक लिटर पेट्रोलको मूल्य १०० भारु (१६० नेपाली रुपैयाँ) दिनु पर्यो । भारतमा पहिलो पटक कुनै पनि शहरमा यतिधेरै मूल्यमा पेट्रोल विक्री भएको हो ।
बुधबार पेट्रोल–डिजेलको भाउ ११ औं पटक २५ पैसा वृद्धि भएको हो । यो लगातार नवौैं दिन थियो जहाँ दैनिक भाउ बढिरहेको थियो ।