arrow

लपक्कै लालीगुँरास

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
laliguras.jpg

म्याग्दी । लालीगुराँसको सिजन शुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानीको जङ्गल लोभलाग्दो भएको छ । लपक्कै फुलेको लालीगुराँसले जङ्गल ढाकेको छ । 

यसरी फुलेको लालीगुराँसले जोकसैको मन लठ्याउँछ । लालीगुलाँस फुलेकै हेर्न पर्यटकसमेत पुग्ने गरेका छन् । तस्वीर–रासस ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ