arrow

हिउँ चितुवाले सखाप पार्‍यो च्याङ्ग्रा

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
snow-leopard-reuters.jpg.jpeg

जाजरकोट । हिउँ चितुवाको आक्रमणमा परी डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-१ कोमासस्थित डाक्वा गुरुङका ५० च्याङ्ग्रा मरेका छन्  ।

उपल्लो डोल्पामा पटकपटक हिउँ चितुवाको आक्रमणमा परी च्याङ्ग्रा मारिदै आएका छन् ।

च्याङ्ग्राको गोठमै हिउँ चितुवा पसेर सबै सखाप परेको बुद्ध मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र सालदाङ हिउँ चितुवा संरक्षण समितिले जनाएको छ ।

मारिएका च्याङग्राको क्षर्तिपूर्तिका लागि शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (तेस्रो संशोधन २०७५)  अनुसार  निकुञ्जद्वारा राहत दिनका लागि पहल गरिने निकुञ्जले जानकारी दिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ