arrow

नुहाउनेको भीड

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
tatopani-kunda-myagdi.jpg

गलेश्वरे । म्याग्दीको बेनी नगरपालिका ४ सिँगा तातोपानीस्थित तातोपानी कुण्डमा डुबेर उपचार गराउनेको संख्या बढ्दो रहेको छ । उक्त कुण्डमा डुबेपछि बिरामी निको हुने भएकाले पनि धेरैजसो त्यहाँ पुग्ने गरेका छन् । 

आन्तरिक पर्यटनको समेत यो कुण्ड केन्द्रबिन्दू बन्दै गएको छ । यहाँ अहिले दैनिक ५०० भन्दा बढी बिरामीले डुबेर उपचार लिइरहेका छन् ।

कोरोना भाइरसको महामारीका कारण नुहाउनेहरुले मास्क लगाएरै नुहाउनु पर्ने वाध्यता भने रहेको छ । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ