- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इटहरी । कोरोना भाइरसको महामारीले गर्दा धेरैको रोजीरोटी खोसिएको छ । कतिपयको पेशा खोजिएको छ । हरेक क्षेत्रले संघर्ष गर्नुपर्ने अवस्था रहेको छ ।
कोरोनाअघि भिडभाड हुने क्षेत्र अहिले ठप्प छन् । यस्तै भएको इटहरीको बुढासुब्बा मन्दिरका एक ज्योतिषीलाई पनि । तस्वीरमा उनी निदाएको देख्न सकिन्छ ।
कोरोनाअघिजस्तो भिडभाड हुन छाडेपछि ज्योतिषी पनि फुर्सदमा छन् । उनी आफ्नै भाग्य कुदै छन् ।
कोभिड–१९ अघिजस्तो भिडभाड हुन छोडेपछि ज्योतिषी र पुजारी थुप्रै समय फुर्सदमा रहन्छन् । तस्वीर–रासस