arrow

लोभ्याउने झोलुङ्गे 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ८ बुधबार
jholunge-pool-baglung.jpg

बागलुङ । बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलमा मङ्गलबार साँझ देखिएको दृश्य । 

संसारकै लामो भनेर दावी गरिएको उक्त झोलुङ्गे पुल अहिले पर्यटकीय आकर्षणका रुपमा विकास भइरहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ