arrow

संक्रमित दम्पतीलाई थप उपचारका लागि हेलिकप्टरबाट लगिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
helicopeter-corona-rescue.jpg

मनाङ । जिल्ला अस्पताल मनाङमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना संक्रमित दम्पतीलाई थप उपचारका लागि अल्टिटियुड हेलिकप्टरद्वारा थप उपचारका लागि  बुधवार बिहान गण्डकी अस्पताल पोखरा लग्दै ।

 जिल्लाभर एक जना विदेशी नागरिकसहित ४२ जना संक्रमित रहेका छन् । तस्बिर : नवीन लामिछाने,रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ