arrow

जनमोर्चाका खिमविक्रम शाही पनि तटस्थ, कृष्णचन्द्रलाई अवरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
gandaki-pradesh.JPG

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले पनि आफू तटस्थ रहेको घोषणा गरेका छन् । 

उनले एक विज्ञप्ति जारी गर्दै आफू कुनै पनि पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

चार दलको गठबन्धनले शाहीको सहित ३० सांसदको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका छन् ।

शाहीको यो निर्णयसँगै चार दलको गठबन्धनको दाबी नपुग्ने निश्चित भएको छ । साथै काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नबाट वञ्चित हुने भएका छन्।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ