arrow

मेलम्चीको बाढीमा बेपत्ता स्याङ्बोकोको शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
melamchi-badhi.jpg

सिन्धुपाल्चोक । यही असार १  गतेको मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ । 

बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका—२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

बाढीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ भने अझै २१ जना बेपत्ता छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ