arrow

स्याङ्जामा चट्याङ लागेर एक किशोरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
lighting-thundering.jpg

पोखरा । स्याङ्जामा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मानिस मृत्यु अर्जुनचौपारी गाउँपालिका–२ घडेरीका वर्ष १५ का रोहित गुरुङ रहेका छन् ।

आज बिहान ५ः३० बजे आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा चट्याङ लागि मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ