- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आजको पञ्चाङ्ग
आज मिति २०७८ असार २७ गते आइतबार, इस्वीसंवत जुलाई ११ तारिख सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु छ । चान्द्रमान अनुसार आषाढशुक्लपक्ष छ ।
सौरमान अनुसार आज आषाढशुक्लपक्षको प्रतिपदा तिथि रहनेछ । आज तिष्य नक्षत्र, विष्कुम्भादि योगमा हुर्षण, करणमा बालब, आनन्दादि योगमा श्रीवत्स रहुनेछ ।
सूर्य मिथुन राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान ३४ घटि १९ पला अर्थात १३ घण्टा ४७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा ५ बजेर १५ मिनेटमा रुद्र मुहुर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ बजेर १ मिनेटमा हुुनेछ । आज विश्व जनसंख्या दिवस ।
आजको राशिफल
मेषः मेष राशि भएकाहरूका आज समय मध्यम रहनेछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नु । आर्थिक व्याबस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनु । हरेक क्षेत्रमा अवसरबादीहरू हुावी हुनाले कामहरु समयमा सम्पन्न हुदैनन् । पढाई लेखाईमा एकरुपमा नहुदा अरुभन्दा पछ परिनेछ । प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना छ । बेलुकाको समय उत्तम रहुेकोले नयाँ काम गर्न सकिने समय छ ।
वृषः वृष राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्राप्तिको गतिलो योग रहुेकोछ । लामो समय देखि भेट नभएका मित्रहुरु सँग भेट हुुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुनेछ भने रमाईलो यात्राको तय हुुनेछ । बिद्यार्थिहुरुले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरुको राम्रो सहुयोग पाईने हुदा गन्तब्य पहिुल्याउन सहुज हुुनेछ ।
मिथुनः मिथुन राशि भएकाहुरूका लागि आज पनि समय त्यत्ति शुभ छैन । आत्मिय मित्रका सहुयोग नपाउदा थालेका कामहुरु बिचमा छोड्नु पर्ने हुुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानि नहुुदा दैनिक खर्च जुटाउन कुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ भने यहिु बेलामा आय आम्दानिका बाटाहुरु साँघुरा हुुनेछन् । लामो दुरिको यात्रामा पनि समस्या हुुने देखिएको छ । दिनमा ३ बजेपछिको समय राम्रो रहुेकोले प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कर्कटः आज कर्कट राशिका लागि आज पनि समय निकै महुत्वपूर्ण छ । आफन्त तथ मावलि पक्षको सहुयोग पाईने हुुनालेकामहरु गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिष्पर्धीहुरुलाई हुराउँदै सकारात्मक नतिजा हुात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग छ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहुेकोछ ।
सिंह सिंह राशि भएकाहुरुका लागि आज पनि समय खराब छ । बिवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहुोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरिएको लगानिबाट नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्ला । बिद्यामा सोचेजस्तो प्रगति गर्न बडीनै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । ऋण लाग्ने तथा खर्च बड्ने हुुँदा मन चिन्तित हुुनेछ । प्रेममा समेत अबिश्वासको बाताबरण सिर्जना हुुनेछ ।
कन्याः कन्या राशि भएकाहुरूका लागि आज पनि समय राम्रै छ । बिभिन्न अबसरहुरु आउने हुुँदा त्यसलाई क्याच गरि मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुुने हुुदा आफन्त तथा गुरुहुरु प्रसन्न हुुनेछन् । छोटो तथा रमाईलो यात्राको अधिक सम्भावना रहुेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुुनाले घर परिवारमा खुसियाली छाउँनेछ ।
तुलाः तुला राशि भएकाहुरूका लागि आज पनि समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसँग रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहुोला भविष्यमा विवाद सिर्जना हुुन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाहु्रो हुुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ ध्यान दिनुहुोला । अध्ययनमा रुचि नँजादा अरुभन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ ।
वृश्चिकः वृश्चिक राशि भएकाहुरूका लागि आज पनि समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट बिश्वासघात तथा धोका हुुनेछ भने स्वास्थ्य सम्बन्धी समस्या आउँन सक्छ ध्यान दिनुहुोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । मान सम्मान तथा प्रतिष्ठामा कमिमो महुशुस हुुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहुेको छ । व्यवसायमा समय दिएपनि आम्दानी गर्न मुस्किल पर्नेछ ।
धनुः धनु राशिका लागि आज पनि समय राम्रै रहुने छैन । विद्यामा अरु भन्दा पछि परिने हुुँदा मन खिन्न हुुनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुुँदा मनमा निरासा पैदा हुुँनेछ । व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुुने हुुँदा दैनिक गुजारा गर्न गाहु्रो हुुनेछ । मध्यान्हुदेखि पुरानो रोग तथा समस्याहुरु स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहुयोग हुुँनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ ।
मकर मकर राशि भएकाहुरूका लागि आज पनि स्वास्थ्य भरपर्दोे रहुनेछ । आम्दानीका स्रोत पहिुल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साहु जगाउँनेछ । विभिन्न किसिमका भौतिक लाभ हुुने छन भने सवारी साधन प्राप्तिको योग रहुेको छ । मध्यान्हुपछि लामो दूरीको बिदेश यात्राको तय हुुनेछ भने खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।
कुम्भः कुम्भ राशिका लागि आज पनि दिन तथा समय राम्रा छन् । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहुेको छ । भाग्यले साथ दिने हुुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहुनेछ । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहुयोग हुुनेछ । नयाँ काम पाउने तथा बढुवा हुुने योग रहुेको छ ।
मीनः मीन राशि भएकाहुरूका लागि आज पनि समय भरपर्दो रहुनेछैन । स्वास्थ्यमा कमजोरी देखिने हुुँदा दैनिक कामकाजमा समस्या पैदा हुुँन सक्छ ध्यान दिनुहुोला । अप्रिय समाचारले दुखि बनाउँनेछ । व्यापार व्यवसायमा नाँफा कमाउँन निकै समय खर्चनु पर्नेछ । दाजुभाइ तथा छिमेकिसँग अनावश्यक विवाद हुुनसक्छ भने तपाईले शुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरु खडा गर्नेछन् । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।
साइतः आज चन्द्रमा कर्कट राशिमा छन् । त्यसैले उत्तर बाहुेक अन्य दिशाको यात्रा शुभ छैन । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहुोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहुोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहुोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुुनुहुुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहुान ५ः१५ बजेदेखि ६ः५८ बजेसम्म उद्धेग बेला
बिहुान ६ः५८ बजेदेखि ८ः४२ बजेसम्म चर बेला
बिहुान ८ः४२ बजेदेखि १०ः२५ बजेसम्म लाभ बेला
बिहुान १०ः२५ बजेदेखि १२ः०९ बजेसम्म अमृत बेला
बिहुान १२ः०९ बजेदेखि १ः५२ बजेसम्म काल बेला
दिनमा १ः५२ बजेदेखि ३ः३५ बजेसम्म शुभ बेला
दिनमा ३ः३५ बजेदेखि ५ः१९ बजेसम्म रोग बेला
दिउँसो ५ः१९ बजेदेखि ७ः०२ बजेसम्म उद्धेग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहुोला ।
राहुुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुुकाल अर्थात सबैभन्दा खराब समय रहुनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केहुी पनि गर्नु परिणाम राम्रो हुुँदैन ।
(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हुो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहुस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)