arrow

बुधबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
bida.jpg

काठमाडौँ । सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । 

गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद-उल-अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । 

मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ