arrow

देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसदले बुझाए स्पष्टीकरण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
madhav-kumar-nepal-makune-uml.jpg
फाइल तस्विर।

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका २२ सांसदले अध्यक्ष केपी ओलीलाई स्पष्टीकरण बुझाएका छन् । 

एमालेले ३ साउनमा देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने आफ्ना २२ सांसदलाई स्पष्टीकरण सोधेको थियो । ती २२ जना सांसदले नै ओलीलाई छुट्टाछुट्टै स्पष्टीकरण लेख्दै संयुक्त रूपमा बुझाएका हुन् । 

ओली पक्षले गत बुधवार केन्द्रीय कमिटीको बैठकमार्फत २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।



नयाँ