arrow

साउन १७ गते 'अनलाइन ग्लोबल लेभल क्विज कम्पिटिशन' हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
online-quiz-competition-final.jpg

काठमाडौँ । विश्वभर कोरोना भाइरस सङ्क्रमणको समय घरमै बसिबसी 'अनलाइन ग्लोबल लेभल क्विज कम्पिटिशन'मा भाग लिन पाइने भएको छ ।  मानव उत्थान सेवा समिति भारतले आयोजना गर्न लागेको सो प्रतिस्पर्धा साउन १७ गते नेपाली समय ३:४५ बजेबाट सुरु हुनेछ । 

कम्पीटिसनमा नेपाल लगायत विश्वभरका प्रतियोगीले सहभागिता जनाउन पाउने छन् । अनलाइन माध्यमबाट हुने सो प्रतियोगितामा २ उमेर समूह विभाजन गरिएको छ । जसमा जुनियर ग्रुप १२ देखि १५ वर्ष र सिनियर ग्रुप १६ देखि ३० वर्ष सम्म छुटाइएको छ । 

अनलाइन ग्लोबल स्तरको क्विजमा प्रतिस्पर्धा गर्न प्रतियोगीले साउन १३ गते सम्मा दर्ता गराइ सक्नु पर्ने छ।

प्रतियोगीमा सहभागिता जनाउन यहँबाट सक्नुहुनेछ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ