arrow

मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुद्वारा गृहमन्त्रीसँग भेटघाट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
apangata.jpg

काठमाडौं । मेरुदण्ड पक्षघात भइ अपाङ्खता भएका व्यक्तिहरुको संगठन स्पाइनल कर्ड इन्जरी नेटवर्क नेपालका प्रतिनिधिहरुले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर आफ्ना मागहरु राखेको छ ।

विहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा नै पुगेर भिन्न क्षमता भएका नागरिकहरुलाई लक्षित गरेर शिक्षा, स्वास्थ,रोजगारी एवम जीविकोपार्जनमा राज्यले हेर्नुपर्ने उनीहरुले माग राखेका छन् । उक्त मागहरुका बारेमा गृहमन्त्री खाँणले माग गरे बमोजिम समस्याहरुमा सरकार गम्भीर रहेको बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा कुल जनसंख्याको १.९७ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको अनुमान गरिएपछि मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुको जनसंख्या यकिन भएको छैन् । तर २०५८ सालमा पुनस्र्थापना केन्द्रको स्थापना पश्चात सम्पर्कमा आउनेको संख्या बढ्दो छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ