arrow

राम्दी पुलबाट हामफालेर एक जना वेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३० शनिबार
khola-barkhe.jpg

पोखरा । स्याङ्जा गल्याङको राम्दी पुलबाट हाम फालेर एक वृद्ध वेपत्ता भएका छन् । बेपत्ता हुनेमा पाल्पा रैनादेवी छहरा गाँउपालिका वडा नं. ५ का ८७ वर्षका जुद्धबहादुर कार्की रहेका छन् ।

उनी आज बिहान ११ बजे गल्याङ नगरपालिका-१, राम्दीपुलबाट हामफालेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

उनी हामफाल्नुको कारण खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान शुरु गरिएको प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ