arrow

एमाले विभाजनप्रति ओलीको जवाफ : अपूरणीय क्षति होइन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
kp-oli-balkot-meet.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रको एउटा पक्ष बाहिरिएर पार्टीलाई अपूरणीय क्षति नभएको बताएका छन् । 

बिहीबार न्युज एजेन्सी नेपालसँगको संवादका क्रममा एमाले अध्यक्ष ओलीले दलबाट कोही बाहिरिँदा पार्टीलाई अपूरणीय क्षति नभएको र त्यो ठाउँमा इँटा थप्न सकिने बताएका हुन् । 

उनले केही बाहिरिँदैमा पार्टीको तागत नघटेको र एमाले अझै पनि देशभर सशक्त दलकै रूपमा रहेको जिकिर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ