arrow

भाजपाका विदेश विभाग प्रमुखले भेटे प्रधानमन्त्री देउवालाई  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
deuba-bjp-chauthaiya.jpg

काठमाडौं ।  भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् ।   

भेटका क्रममा प्रधानमन्त्री देउवालाई बधाई दिएको उनले बताएका छन् । यस्तै जनै पूर्णिमा एवं रक्षा बन्धनको अवसरमा समेत प्रधानमन्त्रीसँग शुभकामना व्यक्त गरेको उनले बताएका छन् ।   

यस्तै भाजपा र नेपाली कांग्रेसबीचको सम्बन्ध बिस्तारकाबारे समेत छलफल भएको चौथाइवालेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ