arrow

धान गोड्ने क्रममा प्रेमबहादुर माथि बाघको आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
tigers.jpg.jpeg

चितवन । धान गोड्ने क्रममा बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । माडी नगरपालिका–९ वगहीमा बाघको आक्रमणबाट स्थानीयवासी ५५ वर्षीय प्रेमबहादुर विक घाइते भएका हुन् । 

मङ्गलवार दिउँसो धान गोड्ने क्रममा उनलाई बाघले आक्रमण गरेको हो । आक्रमणमा परी घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको अवस्था खतरामुक्त रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ