arrow

कहाँ कति पानी पर्यो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
monsoon-weather-cloud-rain.jpg

काठमाडौं । देशभर हाल वर्षा भइरहेको छ । आइतबारदेखि सोमबार बिहानसम्म अधिकांश स्थानमा वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा काठमाडौंमै भएको छ । 

काठमाडौंमा १२१.५ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंपछि सबैभन्दा धेरै ओखलढुङ्गमा ४५.६ मिलिमिटर वर्षा भएको छ । 

त्यस्तै नेपालगन्जमा २१.६, सिमरामा १६, ताप्लेजुङमा १३.६ मिलिमिटर, पोखरामा ५.९ मिलिमिटर, विरेन्द्रनगरमा ४.५ तथा घोराहीमा ४.२ मिलिमिटर वर्षा भएको छ । 

वर्षाको क्रम जारी रहेको छ । 

देशैभर वर्षा, तीन दिनसम्मै पानी पर्ने 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ