arrow

हुकुमको डुबेर मृत्यु, लेखनाथ बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
drowning.jpg
तस्वीर– सांकेतिक ।

बर्दिया । बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् । बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो ।

बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । 

उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ