arrow

हमालको राजीनामापछि आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
meet-deuba.JPG

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन् । 

मौजूदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा उक्त मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयद्वारा सोमवार जारी विज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ