arrow

सबैभन्दा धेरै दान गरेपछि सालिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २८ बिहिबार
LoknathaRegmi.jpg
तस्वीर : सुशीला रेग्मी, रासस

रामपुर । रामपुर नगरपालिका–६ स्थित पर्यटकीय तालपोखरा पार्कमा निर्माण गरिएको एक शताब्दी पुगेका सुब्बा लोकनाथ उपाध्याय रेग्मीको अर्धकदको प्रतिमा स्तम्भ ।

तालपोखरा संरक्षण समितिले आयोजना गरेको तालपोखरा सहयोगार्थ धनधाञ्याञ्चल ज्ञान महायज्ञमा सबैभन्दा धेरै दान सहयोग गरेका रेग्मीको प्रतिमा स्तम्भ निर्माण गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ