arrow

फेवातालमा खचाखच पर्यटक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३१ आइतबार
fewatal2121.jpg

पोखरा । पोखराको पर्यटकीयस्थल फेवातालको तालबाराही मन्दिरको दर्शन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । बडादशैंको बेलामा छुट्टीको अवसर पारेर घुम्न पुग्ने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । 

सरकारले सप्तमीदेखि एकादशीसम्म गरी पाँच दिन सबैलाई दशैंको बिदा दिने गरेको छ । त्यही बिदाको सदूपयोग गर्दै घुम्न जाने आन्तरिक पर्यटक ह्वात्तै बढेका हुन् । कोरोनाले सुस्ताएको पर्यटन क्षेत्र विस्तारै तंग्रिदो अवस्थामा छ । तस्वीर–रासस ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ