arrow

४.७ म्याग्निच्युडको भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १ सोमबार
bhukampa-1-@.jpg.jpeg

काठमाडौं। सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार साेमबार १ बजेर ४६ मिनेटमा पाङफुङ केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी जनाएका हुन्।

भूकम्पको धक्का काठमाडौंसहित आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ