arrow

भाइटीकाको झल्को 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
makhamali-floor.JPG

पाल्पा । भाइटीका आउँदैछ । यही कार्तिक २० गते भाइटीका छ । त्यसका लागि तयारी तीव्र भइसकेको छ । 

भाइटीकामा सबैभन्दा बढी महत्व मखमली फूलको हुन्छ । त्यही मखमलीको स्याहारसुसारमा किसान लागिरहेका छन् । 

पाल्पाको काजीपौवाका किसान ढकमक्क फूलेको मखमली फूल गोडमेल गर्दै छन् । तस्विर– रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ