arrow

काठमाडौँ उपत्यकाबाट बाहिरिनेलाई खोप लगाएर जान आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
Covid-vaccine-corona.jpg

काठमाडौँ । सरकारले तिहारका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड-१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ ।

उपत्यकाका कलङ्की, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ