arrow

काँग्रेसका पुराना नेता रबीचन्द्र वाग्लेको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
Rabichandra wagle.jpg

तनहुँ । नेपाली काँग्रेसका पुराना नेता एवं प्रजातन्त्र सेनानी रबीचन्द्र वाग्लेको निधन भएको छ। लामो समय क्यान्सरबाट थलिएका वाग्लेको उपचारका क्रममा भरतपुर क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक श्रोतले बताएको छ।

उनी केही समययता किमोथेरापीबाट उपचारमा संलग्न थिए। लामो समय प्रजातान्त्रिक आन्दोलनमा सघाएबापत काँग्रेसले उनलाई प्रजातन्त्र सेनानी सम्मान दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ