arrow

भारतमै बनेको 'कोभ्याक्सिन' ७८ प्रतिशत प्रभावकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
covaxin.jpg

काठमाडौं। भारतमा उत्पादित कोरोना भाइरस (काेभिड-१९) विरुद्धको खोप कोभ्याक्सिन ७८ प्रतिशत प्रभावकारी देखिएको छ । तेस्रो चरणको परीक्षणमा को भ्याक्सिन ७८ प्रतिशत प्रभावकारी देखिएको लान्सेट जर्नलमा प्रकाशित रिपोर्टले जनाएको छ ।

कोभ्याक्सिनलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत अन्य खोप झैँ आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको छ । को भ्याक्सिन र कोभिसिल्डलाई झन्डै ९६ बढी देशले प्रयोगका लागि स्वीकृतिसमेत दिइसकेका छन् ।

कोभ्याक्सिन हैदराबाद स्थित भारत बायोटेकले उत्पादन गरेको हो भने, कोभिसिल्ड एस्ट्राजेनेको सेरम इन्स्टिच्युट उत्पादन गरेको भर्जन हो । डब्लुएचओले को भ्याक्सिन मध्यम र निम्त आय भएका देशहरूका लागि अति उपयुक्त रहेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ